Showing 11-20 of 516 items.
पुस २, २०८२
किन चाहिन्छ प्रगतिशील अर्थतन्त्र ?

हरी रोक्काएमाले महासचिव शंकर पोखरेल र कांग्रेस महामन्त्री गगन थापा देशमा कांग्रेस र एमाले मात्र पार्टी रहनुपर्छ भन्नेमा सहमत थिए । शेरबहादुर देउवा र ख ...

मंसिर २४, २०८२
आतुर पुस्ताको दिशाहीनता

सीके लालदिन बित्दै गए पनि राजधानीको अत्यधिक सक्रिय अफवाहको बजारमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच सम्पन्न भेटव ...

कार्तिक २७, २०८२
मधेशमा काठमाडौंको अर्को शक्ति संघर्ष

चन्द्रकीशोरलोकतान्त्रिक शासनको अखण्डता कायम राख्न र सुनिश्चित गर्न संविधान देशको सर्वोच्च कानुन हो, एक स्वतन्त्र र प्रभावी न्यायालय प्रणाली, जुन अत्यन ...

कार्तिक २६, २०८२
समाजवादको क्रमिक क्षयीकरण

सीके लालहालसालै कम्युनिस्ट नामधारी एमाले दलका सर्वेसर्वा र खसआर्य समुदायका नृजातीय मुख्तियार खड्गप्रसाद शर्मा ओलीका राजनीतिक अनुचरहरूले मधेश प्रदेशमा ...

कार्तिक १२, २०८२
वितरित शक्तिको तरलता

सीके लालअनौपचारिक छलफलहरूमा जलेश्वरतिर पनि सबभन्दा पहिले सोधिने प्रश्न आजभोलि संवैधानिक, राजनीतिक, सामाजिक वा सांस्कृतिक वैधानिकता नभएको र फगत नेपाली ...

कार्तिक १०, २०८२
सुशीला कार्की : विश्वासघातको नयाँ अध्याय

• रवि किरण हमालजेन्जी आन्दोलनदेश फेरि पनि उही चक्रमा अड्किएको छ, जहाँ क्रान्ति हुन्छ, रगत बग्छ, सपना पलाउँछ, तर परिणाम फेरि पुरानै शक्तिहरूको हातमा पु ...

कार्तिक ८, २०८२
छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व

श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने छठ पर्व आजदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदैछ। सत ...

कार्तिक ३, २०८२
आफ्नै भाउजू थिइन् महाकवि देवकोटाको 'यात्री' कविताको पात्र

यादव देवकोटासंस्कृति, इतिहास र समाजसम्बन्धी केही पुराना किताब पाइहालिन्छ कि भनेर काठमाडौंका 'सेकेन्ड-ह्यान्ड' पुस्तक पसल चहारिरहने एक किसिमको 'कु ...

कार्तिक ३, २०८२
जेन्जी विद्रोह र हाम्रो राष्ट्रिय धर्म...

रवि किरण हमाल नेपालमा बेरोजगारी र भ्रष्टाचारले पराकाष्टा नाघेको थियो। राजनीतिक अस्थिरताका कारणले गर्दाखेरि संविधान, सरकार र दलहरूप्रति नयाँ पुस्ताको व ...

असोज ३०, २०८२
जेन-जी आन्दोलनको कसीमा सेना

इन्द्र अधिकारी२३ र २४ भदौको जेन–जी आन्दोलनमा ७६ जनाको ज्यान गयो, सयौं घाइते भए । निजी र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडले खर्बौंको सम्पत्ति ध्वस्त ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल