Showing 6,711-6,720 of 6,813 items.
असोज २०, २०७७
मुद्दा मिलाईदिन्छु भन्दै ठगिगर्ने नककली प्रहरी पक्राउ

सिरहा, २० असोज । सिरहा प्रहरीले मुद्दा फाँटमा कामगर्ने प्रहरी हुँ भन्दै ठगीगर्न खोज्ने अर्नमा गापा का ३० वर्षिय मो. जाबिरलाई प्रहरीले नियन्त्रणमा लिएक ...

असोज २०, २०७७
मिर्चैइका होटलबाट आठ जुवाडे पक्राउ

सिरहा, २० असोज । प्रहरीले सिरहाको मिर्चैया नपा ६ कटारीचौकको एक होटलबाट नगद सहित आठ जुवाडेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले मि ...

असोज १९, २०७७
विद्यार्थीलाई विद्यालय नबोलाऊन विपद व्यवस्थापन समिति सिरहाको निर्देशन

गमक पोष्ट समाचारदाता सिरहा, १९ असोज । कोभिड १९ महामारीको जोखिम अझै उच्च रहेको हुँदा मङ्गलबारबाट लागुहुने गरी वैकल्पीक शिक्षा प्रणाली अपनाउन जिल्ला विप ...

असोज १८, २०७७
नेपाल–रेलमार्गस् काठमाण्डूलाई रक्सौल जोड्ने मार्ग ब्रोड गेजमै बनाउने पक्षमा भारत

सञ्जीव गिरीसङ्घीय राजधानी काठमाण्डूलाई भारतसँग जोड्ने रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनाउनका लागि नेपाल र भारतबीच ूदुई हप्ताभित्रू सम् ...

असोज १८, २०७७
जीवनका लागि डिजिटल मार्ग

शिव बस्यालसरकारको मुख्य प्राथमिकतामध्ये डिजिटल नेपाल पनि एक मुख्य विषय हो । भर्खर–भर्खर सूचना प्रविधिमा अभ्यस्त हुन थालेका नेपालीका लागि कोभिड स ...

असोज १८, २०७७
बिपदबाट जोगिन प्रतिनीधिलाई प्रशिक्षण

लहान १८ , असोज । बिपदबाट हुने क्षति न्यूनीकरण गर्न सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले पुर्व तयारी थालेको छ ।आउँदो मंसिर, पुसमा तराईमा हुने शितलहर ज ...

असोज १८, २०७७
बलात्कारको घटना गाउँमै मिलाउने पञ्च पक्राउ

सिरहा, १८ असोज । सिरहाको बिष्णुपुर गाउँपालीका १ मा किशोरी बलात्कार घटना गाउँमै मिलाउने पञ्च र पीडकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँकै १६ वर्षिय ...

असोज १७, २०७७
परपुरुषसँग लागेको भन्दै महिलालाई कपाल मुडेर मलमुत्र ख्वाउने श्रीमान सहित सात पक्राउ

कठमाडौं, १७ असोज । हुम्लामा एक महिलालाई दिसा खुवाएर गाउँनिकाला गर्ने काममा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । परपुरुषसँग ला ...

असोज १७, २०७७
कोभिड १९ को जोखिम अझै उच्च छ, विद्यालयमा विद्यार्थी नवोलाउनुस् ः शिक्षा मन्त्री पोखरेल

मुकेश यादव सिरहा, १७ असोज । विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले कोभिड–१९ को जोखि उच्च रहेकोले विद्यालयमा विद्यार्थी उपस्थित ...

असोज १७, २०७७
अर्नमाका वडा अध्यक्षमाथि जवरजस्ती करणीको आरोप

सिरहा, १७ असोज । अर्नमा गाउँपालीका वार्ड नं. १ का अध्यक्ष गफार मियाँलाई स्थानीय एक महिलामाथि जवरजस्ती करणीको आरोप लागेको छ । उनीमाथि एक व्यवसायी महिला ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल