Showing 11-20 of 327 items.
वैशाख २७, २०८२
भारत र पाकिस्तान 'पूर्ण तथा तत्काल युद्धविराम गर्न सहमत'

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले "भारत र पाकिस्तान पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमत भएको" बताएका छन्। भारतीय र पाकिस्तानी अधि ...

वैशाख २६, २०८२
पाकिस्तानसँगको द्वन्द्वमा भारतले इजरेल वा अमेरिकाले जस्तो रणनीति अपनाएको हो?

नितिन श्रीवास्तवRole,सम्पादक, बीबीसी हिन्दीभारत र पाकिस्तानबीच जारी तनावमा भारतको परम्परागत विदेश नीति र रणनीतिमा ठूलो परिवर्तन देखिएको छ।एप्रिल २२ तर ...

वैशाख २४, २०८२
भारतीय र पाकिस्तानी नेताहरूले खेलेको ‘ठूलो जुवा’

अनबरसन एथिराजनदक्षिण एशिया सम्पादक, बीबीसी विश्व सेवापरमाणुअस्त्र भएका दुई देश भारत र पाकिस्तानबीच तनाव नाटकीय रूपमा चुलिएको छ।दुई हप्ताअघि पहलगाममा भ ...

वैशाख २४, २०८२
भारतीय र पाकिस्तानी नेताहरूले खेलेको ‘ठूलो जुवा’

अनबरसन एथिराजनदक्षिण एशिया सम्पादक, बीबीसी विश्व सेवापरमाणुअस्त्र भएका दुई देश भारत र पाकिस्तानबीच तनाव नाटकीय रूपमा चुलिएको छ।दुई हप्ताअघि पहलगाममा भ ...

वैशाख २४, २०८२
भारतद्वारा पाकिस्तानमा क्षेप्यास्त्र हमला, हामीलाई अहिलेसम्म जे थाहा छ

मुजफ्फरावाद सहरको दृश्यफ्लोरा ड्रुरीभारतको रक्षा मन्त्रालयका अनुसार 'अपरेशन सिन्दूर' नाम दिइएको उक्त कारबाही एप्रिल २२ मा २५ जना भारतीय र एक नेपाली ना ...

वैशाख २३, २०८२
भारत सरकारले देशभरि 'सिभिल डिफेन्स' पूर्वाभ्यास गर्न निर्देशन दिनुको अर्थ

भारत सरकारको गृह मन्त्रालयले सबै राज्य तथा केन्द्रशासित प्रदेशहरूलाई मे ७ का दिन पूर्वाभ्यास (मक ड्रिल) गर्न निर्देशन दिएको छ।पहलगाममा भएको हमलापछि भा ...

वैशाख २०, २०८२
बैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन बर्ष पुरानो कमिला

काठमाडौं, २० बैशाख। ११३ मिलियन वर्ष पुरानो कमिला फेला परेको छ, जुन डायनासोरसँगै पृथ्वीमा हिँड्ने गर्दथ्यो।  ब्राजिलको उत्तरपूर्वी भागमा भेटि ...

चैत २८, २०८१
मुम्बई हमलाको मास्टर माइन्ड तहुब्बर राणालाई अमेरिकाले भारत पठाउँदै

नयाँदिल्ली, २८ चैत। सन् २००८ को मुम्बई आतंकवादी हमलाका दोषी तहव्वुर राणालाई अमेरिकाबाट भारत ल्याइदैँ छ। रिपोर्टका अनुसार अनुसन्धान एजेन्सी एनआइए ...

फागुन १८, २०८१
हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या, दुईवर्ष पहिला मारिएका थिए उनका दाई

काठमाडौं, १८ फागुन। हरियाणाको साम्पलामा कांग्रेस नेतृ हिमानी नरवालको हत्या भएको छ। उनको शव सुटकेसमा फेला परेको थियो।हिमानीको हातमा मेहेन्दी, घाँटीमा स ...

फागुन १४, २०८१
अमेरिकासँग खनिज सम्झौता गर्न युक्रेनको सहमति, जेलेन्स्की ट्रम्प भेट्न जाँदै

वासिंगटन डिसी, १४ माघ। अमेरिका र युक्रेन दुर्लभ खनिज र अन्य प्राकृतिक स्रोतहरूमा पहुँच आदान प्रदान गर्ने सम्झौतामा पुगेका छन्। अमेरिकी राष्ट्रपति डोना ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल