X
Showing 3,201-3,210 of 3,307 items.
असोज २७, २०७७
क्लवद्वारा हात धुने झोल सावुन बनाउने तालिम

  गमक पोष्ट समाचारदातासिरहा, २८ असोज । कुनैपनि मानिसले शिप सिकेर त्यसको व्यवहारमा उतार्न सकेमात्र त्यसको सार्थकता हुने गोलबजार नगरपालीकाका मेयर ...

असोज २७, २०७७
प्रतिनिधिसभा सदस्य यादवसहित एकै दिन सप्तरीका ४२ जनामा संक्रमण

गामक पोष्ट समाचारदाता सप्तरी, २७ असोज । जनता समाजवादी पार्टीकी नेतृ तथा प्रतिनिधिसभाका सदस्य रेणु यादवसहित अमाज एकै दिन सप्तरीका ४२ जनामा कोरोना संक् ...

असोज २७, २०७७
दायमनदेवीको हत्या आरोपमा तीन जना पक्राउ

गमक पोष्ट समाचारदाता सप्तरी, २७ असोज । सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरीकी दायमनदेवीको हत्या आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । गत अ ...

असोज २६, २०७७
लहान अस्पतालका चिकित्सकमा कोरोना संक्रमण

संजय विश्वकर्मा लहान २६ , असोज । सिरहाको लहानमा रहेको राम कुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि ...

असोज २६, २०७७
कमला नहरमा डुबेर एकको मृत्यु

सिरहा, २६ असोज । सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका ५ निवासी ३५ वर्षीय ...

असोज २६, २०७७
कोरोना कहरका बीच उद्योग दत्र्ता गराउन आउनेको भिड बढ्दो

गामक पोष्ट समाचारदाता सिरहा, २६ असोज । कोरोना कहरबीच सिरहामा नयाँ उद्योग दत्र्ता गराउने क्रम बढे्सँगै घरेलु तथा साना उद्योग कार्यालयमा भिड बढ््दै गएक ...

असोज २६, २०७७
हस्पिटल सञ्चालकलाई प्रशासनको २४ घण्टे अल्टिमेटम

गामक पोष्ट समाचारदाता सप्तरी, २६ असोज । स्थानीय प्रशासनले सप्तरीको बोदे बसाईन नगरपालिका ५ बर्साइन बजारस्थित जिवन दिप पोलिक्लिनिक हस्पिटल प्रालिका सञ् ...

असोज २५, २०७७
अबैध ग्राइभेल उत्खन्न गर्ने टिफर र जेसिवि नियन्त्रनमा

सिरहा, २५ असोज । सिरहामा अबैध रुपमा ग्राइभेल उत्खन्न गरिरहेको अवस्थामा सव डिभिजन वन कार्यालय, गोलबजार चोहर्वाले दुई टिफर र एक थान जेसिवी नियन्त्रणमा ल ...

असोज २४, २०७७
कृषि हाटबजार सेड निर्माणमा व्यापक अनियमितता

मुकेश कुमार यादब /सिरहा, २३ असोज । सिरहाको गोलबजार नगरपालिका १२ बेतौनामा निर्माण हाटबजार सेड निर्माणमा व्यापक अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् ...

असोज २३, २०७७
स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदान

सिरहा, २३ असोज । जिल्लामा बढ्दो कोरोना संक्रमणको जोखिमाका बेला स्वास्थय उपचारमा कार्यरत स्वास्थकर्मिहरुलाई सहयोग पुग्ने गरी जिल्लाको १७ वटै स्थानीय तह ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल