काठमाडौं, २७ भदौ। राजनीतिक सहमति जुटेसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण आजै हुने भएको छ। उनको शपथ आज ९ बजे हुने भएको छ। राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिए।
नेपाली राजनीतिक इतिहासमा उनी पहिलो महिला प्रधानमन्त्री भएको छ।
(गोरखापत्रबाट)