Gamak Post
  • गृह पृष्ठ
  • विशेष
  • राजनीति
  • अर्थ
  • समाज
  • विचार
  • कला\मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • स्वस्थ्य
  • गृह पृष्ठ
  • विशेष
  • राजनीति
  • अर्थ
  • समाज
  • विचार
  • कला\मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • स्वस्थ्य

दलित महिला पत्रकारको महाकालि–मेचि साईकल यात्रीलाई सिरहामा सम्मान

  • वैशाख २३, २०८०
  • 868 पटक पढिएको
  • Gravatar 250 गमक पाेस्ट
alt

सिरहा, २३ बैशाख। दलित महिला पत्रकारहरुले विभेदविरुद्ध सुदुरपश्चिमबाट सुरुगरेको महाकालि–मेचि साईकल यात्री सिरहा आईपुगेको छ। जातीय छुवाछूत तथा सबै खाले विभेद बिरुद्ध राज्यको ध्यानाकर्षण गराउने उदेश्यले बैषाख ५ गतेबाट रीता बुढाथोकीको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको नेपाल भारत सीमा नाका गड्डाचौकीबाट सुरुभएको तीन महिला पत्रकारहरुको साइकल यात्रा आज सिरहा आई पुगेको हो।

राज्यले कानुनै बनाएर जातिय भेदभाव तथा छुवाछुतलाई अपारध घोषित गरेको भएपनि कार्यान्वयन फितलो भएकोले राज्यको धानाकर्षण गराउन साईकल यात्रामा निस्केको पत्रकार बुढाथोकीले बताईन। उनले भनिन, ‘राज्यले पटक–पटक कानुन बनाएर, जातिय विभिद तथा छुवाछुत अन्तयको घोषणा गर्यो। तर, आजपनि फरक स्वरुपमा छुवाछुतको अवस्था उस्तै छ, देशभरीका दलितहरु कुनै न कुनैरुपमा विभेदको शिकार भईनै रहेको छ।’

‘तीनजना महिलाहरुले साइकल यात्रा गरेरमात्र जातिय विभेद अन्त्य हुने होइन। हाम्रो मुख्य उदेश्यभ नेको राज्यको ध्यानाकर्षण गराउने हो; भन्दै बुढाथोकीले भनिन, ‘दलितहरु अझै पनि आर्थिक, सामाजिक र शैक्षिकरुपमा चरम विभेदनमा छन्। हाम्रो उद्देश्य भनेको न्याय, समानता र विभिद मुक्त समाज निर्माणको हो। विभेद मुक्त समाज निर्माणमा सवै तह तप्काको सहयोग, हात्तेमालोको खाचो छ।’

यातामा पत्रकार संगिता नेपाली र इन्दिरा विश्वकर्मा सहभागी भएका छन्।

विभेद विरुद्धको अभियान सहित सिरहा आईपुगेका साइकल यात्रीहरुलाई गोलबजारमा विश्वकर्मा समाज सिरहा, दलित विकास मञ्चसहित अधिकारकर्मीहरु र लहानमा पत्रकार तथा अधिकारकर्मीहरुले खादा, माला र अविर लगाएत स्वागत् तथा सम्मान गरेको छ। सिरहाका अधिकारकर्मी, पत्रकारहरुले टन्टलापुर घामको प्रवाह नगरी विभेद विरुद्ध साइकल यात्रामा निस्केका उनीहरुको यात्रा सफलताको कामना गरेको छ।

उनीहरुहरुले सुरु गरेको साइकल यात्रा झापाको मेचीनगरमा पुगेर सभासहित समापन हुने यात्रिहरुले बताए।

सम्बन्धित समाचार
पूर्व प्रधानमन्त्री प्रचण्ड भोली सिरहाको मिर्चैया आउँदै
पूर्व प्रधानमन्त्री प्रचण्ड भोली सिरहाको मिर्चैया आउँदै
लहानबाट  १२३ बोतल लागुऔषधसहित स्कारपियो र चालक प्रहरी नियन्त्रणमा
लहानबाट १२३ बोतल लागुऔषधसहित स्कारपियो र चालक प्रहरी नियन्त्रणमा
गोलबजार १२ बेतौनामा खाने पानीको हाहाकार, दिगो र सामुहिक समाधान खोज्न विज्ञको सुझाव
गोलबजार १२ बेतौनामा खाने पानीको हाहाकार, दिगो र सामुहिक समाधान खोज्न विज्ञको सुझाव
  • भर्खरै
  • लाेकप्रिय
पूर्व प्रधानमन्त्री प्रचण्ड भोली सिरहाको मिर्चैया आउँदै
लहानबाट १२३ बोतल लागुऔषधसहित स्कारपियो र चालक प्रहरी नियन्त्रणमा
गोलबजार १२ बेतौनामा खाने पानीको हाहाकार, दिगो र सामुहिक समाधान खोज्न विज्ञको सुझाव
सिरहा सशस्त्र प्रहरीद्वारा डेढ क्विन्टलभन्दाबढी प्रतिवन्धित गाँजा बरामद
जेन–जी आन्दोलनका सहिदको सभ्झनामा दीप प्रज्वलन
जनमत पार्टीको दोस्रो महाधिवेशन निर्वाचन कार्यतालिका सार्वजनिक
करिव १३ ग्राम ब्राउन सुगरसहित दुई युवक प्रहरी नियन्त्रणमा
विद्युत प्राधिकरणका कर्मचारीकै करेन्ट लागेर मृत्यु
रसुवा बाढी अपडेट : आजम्म एक हजार ३५४ जनाको शव भेटियो, करिव पाँचहजार सम्पर्क विहिन
विद्यालयमै पासो लागेको अवस्थामा भेटिए जमदह माविका प्रधानाध्यपक साह
सिरहाबाट नकली नोट सहित तिनजना पक्राउ
बाबु छोरा हत्या अभियोगमा आफ्नै वुहारी सहित तीन जना पक्राउ
सिरहामा बाबु–छोराको हत्या
कर्जन्हाका पूर्व मेयर पासवान समूहद्वारा महिलामाथि कुटपीट, घाइतेको उपचार हुँदै
सिरहाबाट चोरीएको स्काभेटर भारतमा भेटियो
सिरहाका युवक भारतीय सीमाबजार जयनरमा मृत भेटिए
सिरहा बम विस्फोट : आठ जना घाइते ,एकको अबस्था चिन्ताजनक
आपत्तिजनक अवस्थमा होटल सञ्चालक सहित छ जना पक्राउ
GamakPost

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल
  • हाम्रोबारे
  • नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

प्रतिलिपि अधिकार © 2021/2026 - गमक मिडिया हाउस प्रा.लि. - सर्वाधिकार सुरक्षित