सिरहा, १ जेष्ठ। सिरहाको धनगढीमाई नपा १३ मा नेकपा माओवादी केन्द्रका प्यानल विजयी भएको छ। ६ सय ९९ मत सहित निवर्तमान अध्यक्ष सूर्यमान तामाङ्ग पुनः निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका तेजिलाल लामाले ६ सय ७३ मत र नेपाली काँग्रेसका महेन्द्र प्रसाद यादव २ सय ८७ मत प्राप्त गरेका छन्।