सिरहा, २२, असोज । बजाज मोटरसाइलले विजया दशमिको अवसर पारेर बजार एक्सचेञ्ज महामेलाको आयोजना गरेको छ । बजाजले कुनैपनि कम्पनीको पुरानो मोटरसाइलमा नयाँ मोटरसाइलक एक्सचेन्ज गर्ने योजना सहित महामेला सुरु गरेको हो ।gupta - Copy
बजाजले जुसुकै कम्पनीको पुरानो मोटरसाइकलको बजारमुल्यभन्दा १० हजार थप गरेर लिने सिरहा मिर्चैयाको लागि आधिकारीक विक्रेता गुप्ता व्रदर्श अटो ट्रेडर्सले जनाएको छ । कम्पनीले दशैंको अवसर पारेर महामेलाको आयोजनागरी पुरानो मोटरसाइल दिएर नयाँ लाने योजना ल्याएको हो ।
साथै बजाज कम्पनीले सून्य प्रीतशत व्यज दरमा ५० प्रतिशत अग्रिमभुत्तानीगरे नयाँ मोटरसाइकल दिने योजना पनि सार्वजनिक गरेको छ । यो अवसर लिन सवै ग्राहकलाई कम्पनीले आव्हान गरेको छ । मेला यही असोज २५ गतेसम्म जारी रहने छ ।