Showing 51-60 of 516 items.
मंसिर १९, २०८१
कसरी सुधार्ने विद्यालय शिक्षा ?

गिरिधारी शर्मा पौडेलसंविधानको भाग ३, धारा ३१ ले प्रत्येक नेपाली नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निः ...

मंसिर १८, २०८१
अनि डाक्टरको तलब किन नघटोस्!

जीवन क्षेत्रीमैले २०७१ सालमा एमडी सकेर काठमाडौं बाहिरको एउटा निजी मेडिकल कलेजमा लेक्चररको काम सुरू गर्दा झन्डै सवा लाख रूपैयाँ तलब थियो। त्यो हिसाबले ...

मंसिर १७, २०८१
कस्तो अर्थतन्त्र, कस्तो विकास मोडल ?

गेजा शर्मा वाग्ले२०४६ मा बहुदलीय लोकतन्त्र र २०६३ मा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि अपेक्षाकृत आर्थिक विकास नभएपछि नेपालको अर्थनीति र विका ...

मंसिर १३, २०८१
बीआरआईबिना सम्बन्ध असम्भव ?

इन्द्र अधिकारीनेपालका प्रधानमन्त्रीको चीन भ्रमण र एजेन्डाका बारेमा यसअघि लेखेको लेखले ठ्याक्कै चौध महिना काटेछ । अघिल्लो सेप्टेम्बरमा तत्कालीन प्रधानम ...

मंसिर १२, २०८१
लचिलो कूटनीतिको अनिवार्यता

सीके लालवाक्पटु व्यक्तिले बकबासलाई पनि घोचक, रोचक र आवश्यक बनाएर प्रस्तुत गर्न सक्छ । खस–आर्य समुदायका नृजातीय मुख्तियार, एमालेका सर्वेसर्वा एवं प्राव ...

मंसिर १०, २०८१
भूमिहीनका नाममा आयोगका अन्त्यहीन शृंखला

विश्वास नेपालीनेपाल जीवनस्तर सर्वेक्षण २०७९/०८० ले २०.२७ प्रतिशतभन्दा बढी जनता प्रत्यक्ष गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गर्‍यो । झन्डै ६० ला ...

मंसिर ९, २०८१
लोकतन्त्रको मन्दमरण

मेशप्रसाद मैनालीब्रिटिस लेखक एलेस्टैर क्याम्पबेलले राजनीतिक विसंगतिबारे लेखेको ‘बट् ह्वाट् क्यान आई डू’ भन्ने पुस्तक अहिले निकै चर्चित छ । पुस्तकमा ले ...

मंसिर ५, २०८१
विकासोन्मुख मुलुकमाथि जलवायु ऋणको बोझ

कृष्णा पौडेलअजरबैजानको बाकुमा जारी विश्व जलवायु सम्मेलन (कोप–२९) मा अतिकम विकसित र विकासोन्मुख मुलुकले जलवायु वित्तको रकम बढाएर १ दशमलव ३ ट्रिलियन अमे ...

मंसिर ४, २०८१
कसले नाप्ने सामुदायिक विद्यालयको गुणस्तर ?

माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ को बोर्ड परीक्षाको नतिजा प्रकाशन भएपछि मात्रै शिक्षाविद्, शिक्षा मन्त्रालय, शिक्षा पत्रकार समूह, अभिभावक र सर्वसाधा ...

कार्तिक २६, २०८१
जलवायु क्षतिपूर्ति कोषमा नेपालको मुद्दा

सञ्जय आचार्यअजरबैजानको राजधानी बाकुमा आजदेखि हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ मा फेरि जलवायु वित्तसम्बन्धी बहसले धेरैको ध्य ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल