Showing 371-380 of 4,136 items.
चैत ३, २०८२
सिरहाबाट यस वर्ष एसईई परीक्षामा ११ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै

सिरहा, ३ चैत। सिरहाबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ११ हजार ३७ विद्यार्थी सहभागी हुँदै छन्। परीक्षामा साधारणधार तर्फ १० हजार ६२५ र प्राव ...

चैत ३, २०८२
उदयपुरमा हावाहुरीका कारण ढलेको रुखले किचेर २ जनाको मृत्यु, ५ घाइते

लहान, ३ चैत। उदयपुरमा हावाहुरीका कारण ढलेका रुखले किचेर २ जनाको मृत्यु भएको छ। कटारी नगरपालिका ५ तिनकुनेचोकस्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरी ...

चैत २, २०८२
परीक्षा फारम विवादका कारण विद्यार्थीले गरे मावि कुपहीमा तालाबन्दी

धीरेन्द्रप्रसाद साहराजविराज, २ चैत। सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयल ...

चैत २, २०८२
चुनावमा परिचालित सेना, प्रहरीबाट पालिकाको बजेट लुटिने त्रासले बैंकखाता रोक्का गरेको मेयर महतोको भनाई

सिरहा, २ चैत। सिरहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो सेना, पुलिसलाई लुटेरा भन्दै विवादमा परेका छन्। आफ्नै बोलिकाका कारण बेलावखत विवादमा परिरहन ...

चैत १, २०८२
इनिशा हत्या र रौतहटमा दलितमाथि भएको कुटपीट घटनाका दोषिलाई कार्वाहीको माँग गर्दै गोलबजारमा प्रदर्शन

सिरहा, १ चैत। सुर्खेतका इनिशा विश्वकर्मा हत्या र रौतहटमा दलित समुदायमाथि भएको सामुहिक कुटपीट घटनामा संलग्नहरुलाई तत्काल कडाभन्दा कडा कार्वाहीको माँग ग ...

फागुन २९, २०८२
विद्यार्थीको आन्तरिक क्षमता विकासकालागि हिमालय स्कुलले गरे विज्ञान प्रदर्शनी

सिरहा २९ फागुन। सिरहाको गोलबजार नगरपालिका ६ स्थित हिमालय पब्लिक बोर्डिङ स्कुलले ‘द हिमालयन आर्ट एण्ड साइन्स फायर’ मा विद्यार्थीहरुले कला तथा विज्ञान प ...

फागुन २९, २०८२
मधेस प्रदेश सांसद बिच्छाको पद गुम्यो

सुभाष कर्णजनकपुरधाम, २९ फागुन।  मधेस प्रदेशसभा सदस्य कञ्चन बिच्छाको पद गुमेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रदेश सभा सदस्य बिच्छा ...

फागुन २९, २०८२
समानुपातिकबाट रास्वपाले ५७ सिट पाउने

काठमाडौं, २९ फागुन। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ। समानुप ...

फागुन २८, २०८२
इनिशा विक हत्या प्रकरणमा न्याय माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, २८ फागुन। इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडाभन्दा कडा कारवाहीको माँग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।उत्पीडित जेन्जी फो ...

फागुन २७, २०८२
सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शव भेटियो

सिरहा, २७ फागुन। औरही गाउँपालिका ५ स्थित एक पोखरीमा बुधबार एक महिलाको वेवारिसे शव फेला परेको छ। स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल