Showing 3,511-3,520 of 3,981 items.
असार ३, २०७८
महोत्तरीमा गोली पट्काउँदै सुन पसलमा लुटपाट, सञ्चालक सहित पाँच जना घाइते

गमक पोष्ट समाचारदाता / बर्दिवास, ३ असार । महोत्तरीमा हतियार सहित आएका समूहले गोली प्रहार गरी लाखौंको धनमाल लुटपाट गरेका छन् । सम्सी गाउँपालिका १ ...

असार २, २०७८
सप्तरीबाट बाढीले बगाएको बालकको शव भारतमा भेटायो

गमक पोष्ट समाचारदाता / सप्तरी, २ असार । सप्तरीको बलान नदीले बगाएका एक बालकको शव भारतमा फेला परेको छ । खेतमा काम गरिरहेका दाजुलाई भात पु¥याउन ...

असार २, २०७८
रौतहटका बृद्धा बोक्सी आरोपमा मरणासन्न हुनेगरी कुटिए

गमक पोष्ट समाचारदाता / रौतहट, २ असार । बोक्सी आरोपमा रौतहटका एक वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट भएको छ । आफ्नै छिमेकी सन्दिप महरासहितको समूहले ...

असार २, २०७८
सिन्धुपाल्चोक बाढी पहिरोकारण ७ जनाको मृत्यु, फसेकाहरुको हेलिकोप्टरबाट उद्धार गरिनसुरु

गमक पोष्ट समाचारदाता / काठमाडौं, २ असार । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु मेलम्ची क्षेत्रबाट कौयौं मानिस विस्थापितहुनुका स ...

असार २, २०७८
सिन्धुपाल्चोकमा बाढीको बितण्डा ः धनजनको ठूलो क्षेति

गकम पोष्ट समाचारदाता / काठमाडौं, २ असार । मंगलबार राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले धनजनको ठूलो पु¥याएको छ । मेलम्ची खानेपानी ...

असार १, २०७८
धनगढीमाई १४ मा थप झोलुङ्गे पुलको शिलान्यास

गमक पोष्ट समाचारदाता /  सिरहा, १ असार । सिरहाको धनगढीमाई नगरपालिका १४ विहीबारेस्थित सर्रे खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । धनगढीमाई नगरपालिकाका ...

असार १, २०७८
मन्त्री श्रेष्ठद्वारा विद्यालय भवन शिल्यान्यास

सुरेश राय सिरहा, १ असार । कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले स्थानीयले जग्गा र विद्यालयलाई व्यवस्थित बताए पूर्वाधार विकासको ...

जेठ ३१, २०७८
मिर्चैयाका औषधी व्यवसायीमाथि गोली चलाएको आरोपमा आफ्नै दाजु सहित तीन जना पक्राउ

गमक पोष्ट समाचारदाता / सिरहा, ३१ जेष्ठ । सिरहाको मिर्चैयाका ५ का औषधी व्यवसायीमाथि गोली चलाएको आरोपमा प्रहरीले आफ्नै दाजु र भतिजो सहित तीन जनालाई ...

जेठ ३१, २०७८
सिरहामा थप १५ दिनको लागि निषेधाज्ञा जारी, होटल खोलेपनि ग्राहक राखेर खुवाउन नपाउने

गमक पोष्ट समाचारदाता / सिरहा, ३१ जेष्ठ । कोभिड १९ सङ्क्रमणको जोखिम अझै कायम रहेको भन्दै सिरहामा थप १५ दिनको लागि निशेधाज्ञा जारी गरेको छ । जोखिम न्यून ...

जेठ ३०, २०७८
व्यसायी दम्पती हत्या काण्डका फरार प्रतिवादी सातवर्ष पछि प्रहरी नियन्त्रणमा

गमक पोष्ट समाचारदाता / सप्तरी, ३० जेष्ठ । सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सात वर्षपछि आज पक्राउ परेको छ । हनुमाननगर कङ्कालिनी नगरप ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल