Showing 3,291-3,300 of 3,598 items.
चैत २२, २०७७
भारतमा माओवादी हमला, २२ सुरक्षाकर्मीको मृत्यु

  भारतको छत्तीसगढ राज्यमा माओवादीहरूले प्रहरीको कमाण्डो युनिटलाई धरापमा पारेर गोली चलाउँदा कम्तीमा २२ जना प्रहरीको ज्यान गएको अधिकारीहरूले पुष्ट ...

चैत २१, २०७७
मिर्चैया खानेपानी अध्यक्षमा अंजय साहको प्यानल विजयी

गमक पोष्ट समाचारदाता / सिरहा, २१ चैत । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मिर्चैयाको अध्यक्षमा अंजय साहको प्यानल निर्वाचित भएका छन् । निकट ...

चैत २१, २०७७
मिर्चैया खानेपानी मतगणना अपडेट : अंजय साहको प्यानल फराकिलो मतान्तरसहित अगाडी

विनय यादव / सिरहा २१ चैत । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मिर्चैयाको निर्वाचनको मतगणना जारी छ । हिजो राती १० बजेपछि शुरु भएको मतगणनाको ...

चैत २१, २०७७
गोलबजार नगरपालीकामा वैधानीक भ्रष्टाचार मौलाउँउदै

मुकेश कुमार यादब / सिरहा २१ चैत्र । सिरहाकोे गोलबजार नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको मिलोमतोमा अधिकाशं योजनामा नामकै लागी उपभोतmा समिति गठन ...

चैत १९, २०७७
प्रदेश महासंघ अध्यक्षमा तीन जनाको उमेद्वारी

गमक पोष्ट समाचारदाता / जनकपुर, १९ चैत । नेपाल पत्रकार महासंघको २५ गते हुने निर्वाचनको लागि प्रदेश २ बाट अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी मनोनयन ...

चैत १९, २०७७
विद्युतीयभुक्तानीको लागिक्रेडिट कार्ड

गमक पोष्ट समाचारदाता /  सिरहा, १९ चौत । विद्युतीयभुक्तानीको माध्यमबाट कारोवार गर्ने उद्देश्यले कृषिविकास बैंक लिमिटेडले संचालन गरेको किसानक्रेडिट ...

चैत १८, २०७७
स्कारपीओमा रहेको ठूलो परिमाणमको लागुऔषध सहित एकजना नियन्त्रणमा

गमक पोष्ट समाचारदाता \ सिरहा, १८ चैत । सिरहा प्रहरीले ठूलो परिमाणमा स्कारपीओमा रहेको लागुऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम लोकमार्ग ...

चैत १८, २०७७
विषादी व्यवसायी संघमा महतो निर्वाचित

सुरेश राय \ सिरहा, १८ चैत । जिल्ला विषादी व्यवसायी संघ सिरहाको लहानमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले वीरेन्द्र सिंहको अध्यक्षतामा नौं सदसिय जिल्ला ...

चैत १७, २०७७
लहान मालपोतमा बम विस्फोट गराउने दुई योजनाकार पक्राउ

गमक पोष्ट समाचारदाता \ सिरहा, १७ चैत । सिरहाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको आरोपमा २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।चैत १ ग ...

चैत १६, २०७७
भोलीदेखि शनिबारसम्मका लागि सबै शैक्षिक संस्था बन्द गर्ने सरकारी निर्णय

गमक पोष्ट समाचारदाता \ काठमाडौं, १६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभर वायु प्रदूषण बढेपछि मंथदबारदेखि शनिबारसम्म सबै शैक्षिक संस्था ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल