Showing 2,531-2,540 of 3,597 items.
पुस १९, २०७८
जनमतका कार्यकर्ताद्वारा ट्रकमा आगजानी

सुरेश राय सिरहा, १९ पुस । जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिक एक मालबाहक ट्रकमा आगजानी गरेको छ । ...

पुस १८, २०७८
कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी बनाउन मुख्यमन्त्री राउतको निर्देशन

बर्दीवास, १८ पुस । मुख्यमन्त्री लालबाबु राउतले कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई युद्ध स्तरमा अघि बढाउन निर्देशन दिएका छन् । कोभिड १९ विरुद्धको खोप ...

पुस १८, २०७८
संखुवासभामा आगलागीमा परि युवकको मृत्यु

संखुवासभा १८, पुस । संखुवासभाको भोटखोला गाउँपालिका ५ लुङसुङमा कटेरोमा आगलागी परेर एक युवकको मृत्यु भएको छ । आगलागीमा परेर भोटखोला ५ का २३ वर्षीय पंखाम ...

पुस १८, २०७८
सप्तरीमा दुई मोटरसाईकल आपसमा ठोकिदै दुवै चालकको मृत्यु

फाईल फोटो । सप्तरी, १८ पुस । सप्तरीको कञ्चनपुर–फतेपुर सडक खण्ड अन्तर्गत सप्तकोशी नगरपालिका४ तुलसीटोलमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुई ज ...

पुस १८, २०७८
नारायणी अस्पतालले १ हजार ३७ जनाको निःशूल्कउपचार गरे

वीरगञ्ज, १८ पुस । वीरगञ्जस्थित नारायणी अस्पतालले चालु आर्थिक वर्षको साउन देखि कार्तिक सम्मको अवधिमा १ हजार ३७ जनाको निःशूल्क उपचार गरेको छ । नारायणी अ ...

पुस १८, २०७८
मोटरसाइकल दुर्घटनामा तीन युवकको मृत्यु

सर्लाही, १८ पुस । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बयलवास भक्तिपुर सडक खण्ड अन्तर्गत ईश्वरपुर नपा ३ सागरनाथ जंगलमा तीन जन ...

पुस १८, २०७८
मलामी सवार बस दुर्घटनामा आठ जनाको मृत्यु

पाल्पा, १८ पुस । पाल्पामा मलामी सवार बस दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बुटवलदेखि मलामी बोकेर रिडी हिँडेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीक ...

पुस १८, २०७८
किराना पसलमा आगलागी, लाखौंको सामान जले

सुरेश राय सिरहा,१ ८ पुस । सिरहाको गोलबजार नपा ६ मा रहेको एक किराना पसलमा आगलागीहुँदा लाखौं मूल्यको सामाग्री जलेर नष्ट भएको छ । पुजा जेनरल स्टोर एण्ड ...

पुस १७, २०७८
मोटरसाइलक दुर्घटनामा युवकको मृत्यु

सिरहा, १७ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ६ दुर्गामन्दिर नजीक मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर ...

पुस १७, २०७८
आज अंग्रेजी नयाँ वर्ष, टाेपी दिवस पनि मनाइँदै

काठमाडाैं, १७ पुस ।  आज १ जनवरी २०२२ । अर्थात अंग्रेजी नयाँ वर्ष ।  आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विग ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल