Showing 1,741-1,750 of 3,973 items.
असोज १२, २०८०
माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट स् समाजवाद निर्माणको आधार, वाम एकताको आवाज

महेश्वर दाहाल /सक्किने कि सच्चिने रु माओवादी आन्दोलनका सन्दर्भमा पछिल्ला केही वर्षयता यो प्रश्नले निर्माण गर्न खोजेको भाष्य निकै खतरनाक छ । तर, यसपटक ...

असोज ११, २०८०
महोत्तरीबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

बर्दिवास, ११ असोज। महोत्तरी प्रहरीले कटुवा पेस्तोल र त्यसका लाग्ने एक थान गोली सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। महोत्तरीको सोनमा गाउँपालिका ५ ...

असोज ११, २०८०
राजनीतिमा देखिएको फोहर सफागर्न महिलाहरु सक्रिय हुनुर्र्छ : वडा अध्यक्ष लामा

सिरहा, ११ भदौ। राजनीतिमा देखिएको फोहर सफागर्न महिलाहरु राजनीतिमा पनि सक्रिय हुनुपर्ने गोलबजार नगरपालिका ३ का वडा अध्यक्ष धनप्रसाद लामाले बताएको छ। को ...

असोज ११, २०८०
नापी कार्यालय लाहानमा विचौलियाको रजगज, विनादाम हुँदैन सेवाग्राहीको काम

सिरहा ११ असोज। सिरहामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसंग खुल्लेयाम घुसरकम लिएर कामकाज अगाडि बढाउने गरेको पाइएको छ। लाहान स्थित नापी कार्यालय ...

असोज १०, २०८०
पैगम्बर महोम्मदको जन्मदिनभोली, मधेश प्रदेशमा सार्वजनिक विदा

सिरहा, १० असोज। मधेस प्रदेश सरकारले भोलि विहिवारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। मुस्लिम समुदायको महान पर्व ‘‘पैगम्बर महोम्मदको ...

असोज ९, २०८०
गोलबजारबाट १८ थान वेवारिसे मोबाइल बरामद, तस्कर फरार

सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा सिरहाको गोलबजारबाट करिव दुईलाख ३४ हजार मूल्य बरामरको मोवाईल बरामद गरेको छ। ...

असोज ९, २०८०
चिकित्सकमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद ...

असोज ८, २०८०
जवरजस्ती करणी उद्योग विरुद्ध प्रहरीमा उजुरी, घटना मिलाउन छलफल

आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक महिलामाथि जवरजस्ती करणीको प्रयास गरेको उजुरी परेको छ। मिर्चैया नगरपालिका १२ भरही–टिकुलियाक ...

असोज ७, २०८०
खोलामा खनिएको खाल्डोमा डुवेर धनुषामा एक बालकको मृत्यु

धनुषा, ७ असोज। धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। शनिबार दिउँसो साथीहरुसँगै खेल्न गएका धनुषाको बटेश्वर ग ...

असोज ६, २०८०
गोलबजारबाट ब्राउन सुगर सहित एक युवक पक्राउ

सिरहा, ६ असोज। सिरहा प्रहरीले गोलबजारबाट प्रतिवन्धित लागुपदार्थ ब्राउनसुगर सहित एक युवकलाई पक्राउ गरेको छ। गोलबजार नगरपालिका ६ लक्ष्मी मन्दिरका ३६ वर ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल