Showing 5,891-5,900 of 6,285 items.
चैत १९, २०७७
प्रदेश महासंघ अध्यक्षमा तीन जनाको उमेद्वारी

गमक पोष्ट समाचारदाता / जनकपुर, १९ चैत । नेपाल पत्रकार महासंघको २५ गते हुने निर्वाचनको लागि प्रदेश २ बाट अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी मनोनयन ...

चैत १९, २०७७
विद्युतीयभुक्तानीको लागिक्रेडिट कार्ड

गमक पोष्ट समाचारदाता /  सिरहा, १९ चौत । विद्युतीयभुक्तानीको माध्यमबाट कारोवार गर्ने उद्देश्यले कृषिविकास बैंक लिमिटेडले संचालन गरेको किसानक्रेडिट ...

चैत १८, २०७७
स्कारपीओमा रहेको ठूलो परिमाणमको लागुऔषध सहित एकजना नियन्त्रणमा

गमक पोष्ट समाचारदाता \ सिरहा, १८ चैत । सिरहा प्रहरीले ठूलो परिमाणमा स्कारपीओमा रहेको लागुऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम लोकमार्ग ...

चैत १८, २०७७
विषादी व्यवसायी संघमा महतो निर्वाचित

सुरेश राय \ सिरहा, १८ चैत । जिल्ला विषादी व्यवसायी संघ सिरहाको लहानमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले वीरेन्द्र सिंहको अध्यक्षतामा नौं सदसिय जिल्ला ...

चैत १८, २०७७
स्थानीय न्यायिक समिति व्यवस्थित गर्न जरुरी छ ः मन्त्री श्रेष्ठ

गमक पोष्ट समाचारदाता \ सिरहा, १८ चैत । कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले स्थानीयतहका न्यायिक समितिले जनताको चाहानाअनुसार अझै का ...

चैत १७, २०७७
लहान मालपोतमा बम विस्फोट गराउने दुई योजनाकार पक्राउ

गमक पोष्ट समाचारदाता \ सिरहा, १७ चैत । सिरहाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको आरोपमा २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।चैत १ ग ...

चैत १६, २०७७
भोलीदेखि शनिबारसम्मका लागि सबै शैक्षिक संस्था बन्द गर्ने सरकारी निर्णय

गमक पोष्ट समाचारदाता \ काठमाडौं, १६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभर वायु प्रदूषण बढेपछि मंथदबारदेखि शनिबारसम्म सबै शैक्षिक संस्था ...

चैत १६, २०७७
काँग्रेस ः सत्ता कि ताजा जनादेश ?

मोहन दाहालप्रतिनिधिसभा पुनःस्थापनापछि त्यसै पनि खज्मजिएको राजनीतिक वातावरणमा निर्वाचन आयोगले ऐन–कानुन बाहिर गएर नेकपा ९एमाले० र नेकपा ९माओवादी क ...

चैत १६, २०७७
ट्रक र मोटरसाइकल ठोकिदा हातै छिनियो

सुरेश राय   \  सिरहा, १६ चैत । पूर्व–पश्चिम सिरहाको गोलबजार नपा ८ पुरानो चोहर्वामा पूर्वबाट पश्चिमतर्फ गईरहेको ट्रक र विपरित ...

चैत १३, २०७७
विश्वव्यापी रङ्गीन चाड

विनायकप्रसाद धिताल र्वीय संस्कृतिको मान्यताअनुसार होली चाड पौराणिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक तथा प्रकृतिसँग गहिरो सम्बन्ध राख्छ । रङ्गको चाड, मा ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल