Showing 4,291-4,300 of 6,307 items.
फागुन २, २०७८
खाली कागजमा हस्ताक्षर गर्न एमालेका पाँच सांसदद्वारा अस्वीकार

काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आवश्यक पर्न सक्ने भन्दै आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा ...

फागुन २, २०७८
अनेरास्ववियु सिरहा जिल्ला भेला सम्पनन

सुरेश राय सिरहा, २ फागुन । अखिल नेपाल रास्ट्रय स्वतन्त्र विद्यार्थी युनियन (अनुरास्ववियु) सिरहाको जिल्ला भेला आज गोलबजारमा समपनन भएको छ । भेलाले पछि ...

फागुन २, २०७८
सिरहामा पाँच सय ८१ जनाको बध्याकरण हुँदा एक जना पुरुष परेनन्

साङ्केतिक तस्विर । सिरहा, ३ फागुन । सन्तानको रहर पुगेका दम्पतिको लागि सिरहामा सञ्चालित निःशुल्क परिवार नियोजन (बध्याकरण) शिविरमा पाँच सय ८१ जनाको बध् ...

फागुन २, २०७८
आगोमा जलेर बृद्धको मृत्यु

सर्लाही, २ फागुन । सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका(८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिह ...

फागुन २, २०७८
एमालेका असन्तुष्ट नेताहरू नेकपा एसमा प्रवेश

महोत्तरी, २ फागुन । मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा ९एकीकृत समाजवादी० भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन न ...

फागुन २, २०७८
एमसीसीमा इमानदारीको परीक्ष

डा. सुरेश आचार्य   यतिबेला मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवाद जारी छ । यसलाई बहसमा होइन, विवादमा कायमै राख्न गरिएका प्रयासहर ...

फागुन २, २०७८
४८ घण्टाभित्र रुससँग छलफल गर्न युक्रेनको आह्वान

एजेन्सी न्युयोर्क, २ फागुन । सीमामा जारी विवादबारे वैठक गर्न युक्रेनले रसिया र युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरुलाई आह्वान गरेको छ । विदेशमन ...

फागुन १, २०७८
एपीएफ र संकटाले अंक बाढे

काठमाडौं, १ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार विभागीय टोली एपीएफ फुटबल क्लबले संकटा क्लबलाई गोलरहित बराबरीमा रोकेको छ ।त्रिपुरेश ...

फागुन १, २०७८
गठबन्धन भत्काउने प्रीतक्रियाबार्दिको षडयन्त्र सफल हुँदैन् ः अध्यक्ष प्रचण्ड

जनकपुर, १ फागुन । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलिय गठबन्धलाई भत्काउने प्रतिक् ...

फागुन १, २०७८
वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न के के गर्दैछ निर्वाचन आयोग ? 

काठमाडौं, १ फागुन ।  सरकारले घोषणा गरेकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको छ ।  सरकारल ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल