Showing 6,511-6,520 of 6,634 items.
असोज २२, २०७७
२४ घन्टा यता ट्रम्पमा कोरोनाभाइरसको लक्षण देखिएन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा पछिल्लो २४ घन्टा भन्दा लामो समयदेखि कोभिड–१९ को कुनै लक्षण नदेखिएको उनका चिकित्सकहरूले जनाएका छन् ।त्यसअवधिमा ...

असोज २२, २०७७
जसपा समायोजनमा पूर्वराजपा बाधक

सत्यनारायण मण्डल दुईटा ठूला मधेशी दलहरु मिलेर जनता समाजवादी पार्टी निर्माण भएको हो । सबैलाई एक ठाउँमा मिलाएर लैजाने कठिन काम हो । नेपालको ७२ प्रतिशत ...

असोज २१, २०७७
वन कर्मचारीको टोलीमाथि तस्करहरुको आक्रमण

गमक पोष्ट समाचारदाता सप्तरी, २१ असोज । कोरोना संक्रमणको मौका छोपी सप्तरी, सिरहा लगायतका जिल्लामा काठ तस्करी मौलाउँदै गएको छ । यसैक्रममा काठ तस्करहरुल ...

असोज २०, २०७७
अटो रिक्सा एक–आपसमा ठोकिंदा एकको मृत्यु, तीन घाइते

गामक पोष्ट समाचारदाता सिरहा, २० असोज । सिरहाको भित्री सडक अन्तर्गत सखुवानन्कारकट्टी गापा ५ महेशवारीमा अटो रिक्सा एक आपसमा ठोकिदा एक युवतिको मृत्यु भए ...

असोज २०, २०७७
गोलबाजरमा वडा स्तरीय फूटल टुर्नामेट हुँदै

गोलबजार, २० असोज । केडीटी युथ क्लव गोलबजार नगरपालीका ७ कदिमाटोलको आयोजनामा असोज २२ गते विहिवारबाट पहिलो वडा स्तरीय फूटवल प्रतियोगिता सञ्चालन हुने भएको ...

असोज २०, २०७७
मुद्दा मिलाईदिन्छु भन्दै ठगिगर्ने नककली प्रहरी पक्राउ

सिरहा, २० असोज । सिरहा प्रहरीले मुद्दा फाँटमा कामगर्ने प्रहरी हुँ भन्दै ठगीगर्न खोज्ने अर्नमा गापा का ३० वर्षिय मो. जाबिरलाई प्रहरीले नियन्त्रणमा लिएक ...

असोज २०, २०७७
मिर्चैइका होटलबाट आठ जुवाडे पक्राउ

सिरहा, २० असोज । प्रहरीले सिरहाको मिर्चैया नपा ६ कटारीचौकको एक होटलबाट नगद सहित आठ जुवाडेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले मि ...

असोज १९, २०७७
विद्यार्थीलाई विद्यालय नबोलाऊन विपद व्यवस्थापन समिति सिरहाको निर्देशन

गमक पोष्ट समाचारदाता सिरहा, १९ असोज । कोभिड १९ महामारीको जोखिम अझै उच्च रहेको हुँदा मङ्गलबारबाट लागुहुने गरी वैकल्पीक शिक्षा प्रणाली अपनाउन जिल्ला विप ...

असोज १८, २०७७
नेपाल–रेलमार्गस् काठमाण्डूलाई रक्सौल जोड्ने मार्ग ब्रोड गेजमै बनाउने पक्षमा भारत

सञ्जीव गिरीसङ्घीय राजधानी काठमाण्डूलाई भारतसँग जोड्ने रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनाउनका लागि नेपाल र भारतबीच ूदुई हप्ताभित्रू सम् ...

असोज १८, २०७७
जीवनका लागि डिजिटल मार्ग

शिव बस्यालसरकारको मुख्य प्राथमिकतामध्ये डिजिटल नेपाल पनि एक मुख्य विषय हो । भर्खर–भर्खर सूचना प्रविधिमा अभ्यस्त हुन थालेका नेपालीका लागि कोभिड स ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल