एजेन्स
किभ, २८ माघ । युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध सृजना गरेको आरोप लगाएको छ । रसियाली नौ सेनाले पनडुब्बी अभ्यास गर्न लागिरहेका बेला यु ...
दाङ, २८ माघ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलमा आगलागी हँुदा पाँच जनाको मृत्यु भएको छ । बिहीबार राति करिब पौने २ बजेदेखि चार तले घर ...
जनकपुर, २७ माघ । बच्चा चोरी आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका ८ पगला बाबा नजिकैबाट बुधबार बच्चा ...
सर्लाही, २७ माघ । स्थानीय तहको निर्वाचनमा दलहरुले आरक्षणबाहेक पनि क्षमताको आधारमा दलित समुदायलाई नेतृत्वमा समेट्नु पर्ने आवाज उठेको छ ।सर्लाही लालबन्द ...
सिरहा, २७ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले पुस्तौंदेखि भोगचन गर्दै आएपनि जग्गामा स्वामित्व नभएका स्थानियलाई जग्गा धन ...
काठमाडौं, २७ माघ । आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा ९एसईई० घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।राष्ट्रि ...
सिरहा, २६ माघ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको नरहा गापा ३ नयाँ चोहर्वा नजिक मोटरसाइकलको ठक्करबाट एक अपरिचित महिलाको मृत्यु भएको छ । पश्चिमबाट ...
जनकपुर, २६ माघ । लामो समयदेखि मधेश प्रदेश सभामा अड्किएको जाँचबुझ आयोगको गठन सम्बन्धि विद्येयक सभाबाट सर्वसहम्मतले पारित भएको छ । बुधवार बसेको प्रदेश स ...