Showing 21-30 of 6,863 items.
जेठ २१, २०८३
छुवाछुत मुक्त घोषणाको २० वर्ष : मधेसी दलितको पीडा उस्तै

नेपालमा जातिय छुवाछुत मुतm घोषणा भएको २१ औं वर्ष भइसको छ। नेपालमा राजतन्त्र समाप्तीपश्चात संघिय लोकतान्त्रिक व्यवस्थामा जनता वा नागरिक समान हो भन्ने म ...

जेठ २०, २०८३
मधेसका मुख्यमन्त्री र जसपा नेपालका सांसदबीच झन्डै हात हालाहाल

सुभाष कर्णजनकपुरधाम, २० जेठ। मधेस प्रदेशमा संवैधानिक निकाय जनलोकपाल आयोग र प्रदेश लोक सेवा आयोगमा सदस्यको नियुक्ति विवादले उग्ररूप लिएको छ।नीति तथा का ...

जेठ २०, २०८३
सिरहाबाट १४ ग्रामभन्दा बढी ब्राउनसुगरसहित सिन्धुलीका कार्की पक्राउ

सिराहा, २० जेठ। सिरहा प्रहरीले १४ ग्रामभन्दा बढी अवैध लागुपदार्थ ब्राउनसुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको सिरहा नगरपालिका १४ बाट १४ ग्र ...

जेठ २०, २०८३
महोत्तरीमा डाका समूहले चलाएको गोली लागेर दुईजना घाइते

बर्दिवास, २० जेठ। महोत्तरीमा डाँकासमूहको गोली प्रहारबाट दुईजना घाइते भएका छन्। महोत्तरीको सोनमा गाउँपालिका ३ खखनामा मंगलबार राति राम विश्वास आदबको घरम ...

जेठ २०, २०८३
रवि र मोदीबिच आज भेटवार्ता

काठमाडौं,२० जेठ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर ...

जेठ १९, २०८३
सिरहाको बरियारपट्टीबाट १९ लाख ६० हजारको ७० बोरा फर्सिको बीउ बरामद

सिरहा, १९ जेठ। सिरहा प्रहरीले अवैध रूपमा भण्डारण गरी राखेको १९ लाख ६० हजार बराबरको ७० बोरा फर्सिको बीउ (वियाँ) बरामद गरेको छ। भारततर्फ निकासी गर्ने उद ...

जेठ १९, २०८३
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

वीरगन्ज , १९ जेठ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ।  पर्साको ठोरी एरियाबाट आज बिहान उनलाई पक्राउ गरिएको ...

जेठ १८, २०८३
कमला पुल निर्माणकालागि बजेट माग्दै मधेश प्रदेश सभाअघि नारा जुलुस

सिरहा, १८ जेठ। हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल पुनः निर्माणका लागि बजेट माग्दै सिरहाका स्थानीय प्रदर्शनमा उत्रिएका छन्। पुन निर्माणको ...

जेठ १८, २०८३
ब्राउन सुगरसहित सिरहाबाट मिर्चैयाका दुई युवक पक्राउ

सिराहा, १८ जेठ। सिरहा प्रहरीले ३ ग्राम १४० मिलिग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका १५ बुधौराबाट ...

जेठ १८, २०८३
रास्वपा अध्यक्ष लामिछाने आज भारत जाँदै, दिल्लि देखि अयोध्यासम्मको भ्रमण सूची

सिरहा, १८ जेठ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन्। भारतीय सरकारी दल भारतीय जनता पार्ट ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल